काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ परेकि छिन् ।
एमाले नेता गुरुङ आज कास्कीको पोखरास्थित घरबाटै पक्राउ परेकि हुन् ।
उनी सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् ।