काठमाडौं । कालीकोटमा आज बिहान ५ बजे भुकम्प गएको छ । ओडानकु केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनयता बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा लगातार भूकम्प गइरहेकाे छ।