काठमाडौं । काठमाडौंंको धोबीखोलामा आज बिहान कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो ।
कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापति भने सकुसल छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.