एनआरएनएको उम्मेद्धार,कसले ल्याए कति मत ? (मत परिणाम सहित)

काठमाडौं,१ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।

अधिकाशं पदमा आफ्नै समुहकै पदाधिकारी सहित विजयी भएका पन्तले १२१७ मत ल्याए । उनले प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरे । आचार्यले एक हजार ७० मत ल्याए । यसैगरी महासचिवमा पन्त प्यानलकै डा. हेमराज शर्मा विजयी भएका छन् ।

उनले ११३९ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी जानकी गुरुङले १०५३ मत ल्याईन् । कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ १६५३ मत ल्याई विजयी भएका छन् । सहकोषाध्यक्षमा लोकप्रसाद दहाल ११८४ मत ल्याएर विजयी भएका छन् । विजयी भएका छन् । महिला संयोजकमा भोमादेवी लिम्बु ७०२, युवा संयोजकमा हिमाल गुरुङ ७६८ मत ल्याएर विजयी भएका छन् ।

मतको अन्तिम परिणाम यसप्रकार रहेको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here