मेयर हर्क साम्पाङकाे गाग्री प्रहरीले गर्याे बरामद

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकाे गाग्री प्रहरीले बरामद गरेको छ। मङ्गलबार रित्तो गाग्री सिंहदरबार पुगेपछि
बरामद गरेकाे हाे।

हर्क सामपाङ खानेपानीको समस्यालाई लिएर खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्‍न सिंहदरबार पुगेका हुन्।