प्रविधिविशेषसमाचार नेपालभर इन्टरनेट सेवा डाउन By क्लाउड पत्रिका - २० माघ २०८१ २२:०३ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपालभर इन्टरनेट सेवा डाउन भएको छ । आइतबार करिब ९ बजेदेखि सबै मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवामा समस्या आएको हाे। अधिकांश इन्टरनेटमा यस्ताे समसया आएको ग्राहकहरूकाे गुनासाे छ।