काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नेपाल विद्युत प्राधिकरणको लापरबाहीले पाइप फुटेको आरोप लगाएको छ । बबरमहल क्षेत्रमा विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति पुगेको र पाइप फुटेको बताएको हो ।
आज दिउँसो बबरमहलको मुख्य सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा बबरमहलमा रहेको वन कार्यालय, जिल्ला अदालत र विशेष अदालतका भवनलगायतमा डुबान भएको थियो।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले विद्युत प्राधिकरणको लापरबाहीले पाइपमा क्षति पुगेको बताए।
‘























[…] विद्युत प्राधिकरणको लापरबाहीले पाइप … […]