शंकरापुरमा स्कुल बस दुर्घटना

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ ।

स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हाे । चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो साढे ४ बजेतिर मोडबाट पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here