मौद्रिक नीतिको समिक्षा सार्वजनिक,असल कर्जाको जाेखिमभार घट्याे

नन्डेलिभरेबल फरवार्ड सुविधा पनि बढाएको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । असल कर्जाको जोखिमभार १ दशमलव १० प्रतिशतको रहेकोमा त्यसलाई घटाएको बताएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत असल कर्जाको जोखिमभार १ प्रतिशतमा झारेको हो ।

यसैगरी बैंकहरुले पाउँदै आएको नन्डेलिभरेबल फरवार्ड सुविधा पनि बढाएको बताएको छ। यसअघि प्राथमिक पुँजीको १५ प्रतिशत मात्रै त्यस्तो सुविधा पाउँदै आएको थियो । सो सीमालाई वृद्धि गरी २० प्रतिशत पुर्याइएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here