नेपाललाई हराउँदै म्यानमार बन्याे अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको बिजेता

काठमाडौं । म्यानमार अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको बिजेता बनेकाे छ। म्यानमार दुई गाेल गर्दै बिजेता बनेकाे हाे ।

१३औं फाइनल खेलिरहदा नेपालले यसपटक पनि हार बेहाेरेकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here