थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्याे

काठमाडौँ। थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेकाे छ। मगलबार थापाथलि चाेक नजिक पाइप फुट्दा सडकमा पानी बगेको छ भने सडक समेत भत्किएको छ। थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने पत्ता लागिसकेको छैन।

यसअघि केही हप्ता अघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here