तोलामै १४ सयले बढ्यो सुनको भाउ

फाइलफोटो

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदीको भाउ आज १९४० रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here