जावलाखेलमा गोदावरी पुष्प मेलाः यस्ता यस्ता फूल छन् मेलामा, हेर्नुहोस् फोटोफिचर

काठमाडौं, ३ कात्तिक । काठमाडौंको ललितपुर स्थित जावलाखेल खेलकुद मैदानमा ४ दिने ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६’ कात्तिक १ गतेबाट सुरु भएको छ ।

मेलामा ४९ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । मेला तिहार र छठ लक्षित भएको कारण मेलामा सयपत्रि, मखमली तथा गोदावरी फूल धेरै देखिन्छन् ।

यस्ता यस्ता फूलहरु छन् मेलामाः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here