सामान्य बढ्याे सुनकाे भाउ,चाँदी घट्याे

फाइलफोटो

काठमाडौं । आइतबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो काराेबारकाे दिन अर्थात शुक्रबारकाे तुलनामा सुन तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता चाँदीको भाउ भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपेयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here