पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा मतदानका क्रममा विद्यार्थीहरूबीच झडप भएको छ ।

स्ववियु चुनावको मतदान सुरु भएपछि मतदाता कार्डको विषयमा विवाद भएपछि झडप भएको हाे ।

बिहान १०० मत खसेपछि मतदाता कार्डको विषयलाई लिएर विवाद भएको थियो ।

यससँगै आजको मतदान स्थगित भएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here