काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।
आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचाल भएका छन् ।
उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको हाे। आगो नियन्त्रणमा आइसकेको छैन ।

© 2026 Cloud Patrika. All Rights Reserved.