काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादी समूहसँग प्रहरीबीच झडप भएको छ। राजावादी केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको हो ।

उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here