कुलमानको बर्खास्तीबारे बोल्न तयार भए प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे बोल्न तयार भएका छन् । प्रतिपक्षी दलले कुलमानको बर्खास्ती बारे प्रमलाई बोल्न पर्ने भन्दै सांसद अबरुद्ध गर्दै आएका थिए ।

चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here