चुनाव निष्कर्ष :गणतन्त्रवादीतर्फ शान्त, राजावादि अराजक

काठमाडौं । आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले समाजवादी मोर्चाको भृकुटिमण्डपमा भएको प्रदर्शन निकै शान्त भएको जानकारी दिए। त्यसैगरी राजावादीले गरेको तीनकुनेको प्रदर्शनमा भने करिब ४ देखि ५ हजार व्यक्ति आएको बताए ।

समाजवादी मोर्चाको आन्दोलन निकै शान्त भयाे भनृ हुँदा राजावादीको आन्दोलन आन्दोलनमा एक पत्रकार र एक प्रदर्शनकारीको मृत्यु समेत भएकाे । साे आन्दोलनमा ३० जना घाइते भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here