दुर्गा प्रसाईले भने :’म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ’(भिडियो सहित)

काठमाडौं । दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट आफु नभागेको बताएका छन् । उनले प्रहरीसँग माफी माग्दै आफु सुरक्षित मात्र बसेको बताएका हुन् ।

उनले भनेका छन् ‘ शान्तीपूर्ण प्रदर्शन गर्न लाग्दा मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’उनले आफू काठमाडौंको एउटा मन्दिरमा रहेको बताएका छन् । उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताएका छन् ।

के भने दुर्गा प्रसाईंले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here