काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको प्रत्यक्षदर्शी श्याम लिम्वुले बताए ।
बिजुलीको पोलमा आगलागी हुँदा आवगमन समेत प्रभावित भएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.