गाेरखाकाे आकाश पनि धुम्म छ आज(फाेटाे फिचर)

गाेरखा। काठमाडौं उपत्यका केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको बनिरहँदा देशका अन्य भेगमा पनि आकाश धुम्म छ । आकाश धुम्मिएका कारण गाेरखा तथा धादिङको आसपास क्षेत्र तुलनात्मक रुपमा अँध्यरोजस्तो देखिएको छ ।

भारतमा देखिएको न्यून चापीय प्रणालीको असर नेपालमा पर्ने भन्दै भोलि, पर्सि पानी पर्ने सम्भावना रहेको मौसमविदहरु बताउँछन्।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here