काठमाडौं । बिहीबार भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल ल्याएकाे हो ।
उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याउन लागिएको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.