विनयी खोलामा बाढीले डाइभर्सन बगायाे, नारायणघाट-बुटवल सडक अवरुद्घ

काठमाडौं । विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग (नारायणघाट-बुटवल) सडक अवरूद्ध भएको छ।

शनिबार बिहान वर्षाका कारण पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको हाे।

अत्यावश्यक सवारी साधनहरूलाई भने होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फबाट पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here