काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको हाे।
राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
उनी २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

© 2026 Cloud Patrika. All Rights Reserved.