काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ स्थिर छ।
शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेर एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन सोही मूल्यमा कारोबार भएको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.