सुमनाले भनिन्’ राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्थ्यो प्रधानमन्त्रीको’

‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपथ्र्यो प्रधानमन्त्रीको ‘…तर, त्यो पर्दैन, हैन त ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीले दिनुपर्ने राजीनामा शिक्षामन्त्रीले दिएको प्रतिक्रिया दिएकी छिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएपछि उनले यस्ताे व्यङ्गय गरेकि हुन्।
पूर्व शिक्षामन्त्री समेत रहेकी सुमनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपथ्र्यो प्रधानमन्त्रीको ‘…तर, त्यो पर्दैन, हैन त ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here