एकैदिन ताेलामा ७५ सयले घट्याे सुन

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य भारि अंकले घटेको छ।

लगातार नयाँ रकर्ड बनाइरहेको सुनको मूल्य बुधबार ताेलामा सात हजार पाँच सय रूपैयाँ घटेको हो। घटेको हो।

मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा झरेको छ।