कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं। कक्षा १२ को परीक्षाको नयाँ तालिका बुधबार सार्वजनिक भएको छ ।

शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको हाे । यसअघि परीक्षा ११ वैशाखको लागि तोकिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here