काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।
गत ८ वैशाखमा विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षा मन्त्री पद रिक्त थियाे।
पन्त एमालेका सांसद हुन् ।



























