आइएमई दसैँमा डबलको डबलको डबल अफरका विजेता विशाल नगरकोटी

काठमाडौं ५ कात्तिक । आइएमईका सेवाग्राही विशाल नगरकोटी दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

जापानस्थित क्योदाई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका नगरकोटी लक्कि ड्रमार्फत विजेता बनेका हुन । उनलाई आईएमईले १ लाख ६५ हजार २ सय ८० को चेक हस्तान्तरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here