वर्षाले नारायणघाट–बुटवल सडक अवरुद्ध

काठमाडौं । रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ।

यस सडकको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक बन्द गरिएको हाे।

सवारी साधन चिप्लिएर दुर्घटना हुनसक्ने जोखिम बढेपछि उक्त सडकखण्ड बन्द हाे। साे बाटाे भएर गुड्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here