प्रधानमन्त्री ओलीले भने ‘पेन किलर खाएर मिर्गौला फेल भयाे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् ।

तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले बताए ।

शुरुमा अल्सर भयो, दुखेर असैह्य हुने, पेटभरी घाउ भएर, भतभत पोल्ने रगत आउने भएपछि अनि पेन किलर दिन्छ, पेन किलर खाँदाखाँदा किड्नी फेल भयाे’ उनले भने।

ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here