आईपीएल क्रिकेट २०२५ रोकियाे

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन हालका लागि रोकिएको छ ।

भारत र पाकिस्तानबिच तनाव बढेसँगै बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here