नारायणघाट-मुग्लिन सडकमा ट्रक पल्टियाे,सडक अबरुद्ध

काठमाडौं । नारायणघाट-मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएको छ।

इच्छाकामना-५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाडौं आउँदै मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट्रक आफैं अनियन्त्रित भइ सडकमा पल्टिएको हो।

दुर्घटनापछि नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ।

हाल ट्रक हटाउनको लगि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here