सिरहामा टिपर दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महराकाे मृत्युु भएको हाे।

आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो ।

महराको घटनास्थलमै मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here