काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको ईभी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ घर भइ हाल पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको
गाडी लामेआहालमा सडकबाट तल खस्दा ८ जना घाइते भएका छन्।
घाइतेको गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।