‘आर्थिक अनियमितताकाे प्रमाण फेला परे राजनितिबाट नै राजीनामा दिन्छु’ :गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफुले कुनै पनि आर्थिक अनियमितता गरेकाे प्रमाण फेला परे राजनितिबाट नै राजीनामा दिने बताएका छन्।

आफू विरुद्ध नियाेजित र षड्यन्त्रमुलक झुठो आरोप सहितकाे समाचार प्रकाशित भएको भन्दै आफुले कुनै पनि प्रकारको आर्थिक अनियमिता नगरेकाे बताएका हुन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको पनि बताए ।

भिडियाेसहित
रास्वपाले गर्याे गृहमन्त्री रमेश लेखकको राजीनामा माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here