मन्त्रिपरिषद् बैठक २ बजे बस्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो २ बस्ने भएको छ। संघीय संसद्को संयुक्त सदनमा आजै प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदले स्वीकृत गरेपछि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here