काठमाडौं । सरकारले आगामी आवका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लागि बजेट विनियोजन गरेको बताएका हुन् ।