विशेषसमाचार आइतबार सार्वजनिक विदा By क्लाउड पत्रिका - १७ जेष्ठ २०८२ १४:४३ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । मच्छिन्द्रनाथको भोटो जात्राको अवसरमा उपत्यकामा विदा दिन लागेकाे हो । गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार सार्वजनिक विदा हुने जानकारी दिएको छ । Your browser does not support the video tag.