काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी

काठमाडौं । काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी भएको छ ।

पाँचखाल नगरपालिका ५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो । पाँचखालबाट भक्तपुर जाँदै गर्दा टिप्परको एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here