सभामुख र रास्वपाको भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेका छन् ।

स्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेटमा संसद्‍मा जारी अवरोधबारे छलफल भएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाले विराेध जनाइरहेकाे छ।सभामुखले भेटमा रास्वपालाई संघर्षको स्वरुप परिवर्तन गर्न आग्रह गरेका छन्। यता

रास्वपाले आफूहरूको संघर्ष जारी रहने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here