भेटिए अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ

काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटाएको हाे। उनले फेसबुकमा सुसाइड नाेट लेखेर सम्पर्क बिहिन भएका थिए ।

सम्वन्धित समाचार
सुसाइड नाेट लेखेर बेपत्ता भए डा. श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here