दाउन्ने खण्डमा १२ घण्टाकाे जाम पछि एकतर्फी खुल्याे यातायात

काठमाडौं । दाउन्ने सडकखण्डमा गत राति देखि गाडी फसेका छन् ।

गएरातिको वर्षापछि सडक हिलो हुँदा बिहान देखि नै जाम परेकाे छ। पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर लामो जाम भएको छ ।

केही समय अघिबाट बल्ल एकतर्फी बाटाे खुल्न थालेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here