जागिरको खोजिमा हुनुहन्छ ? राष्ट्र बैंकमा जागिर खुल्यो

काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकको जनशक्ति व्यवस्थापन विभागले ६७ जनाका लागि दरखास्त माग गरेको छ। जस अनुसार सहायक निर्देशकका लागि २८ जनाको दरखास्त माग गरेको छ भने सहायक निर्देशक लेखामा ८ जनाको माग छ।

त्यस्तै सहायक पदका लागि ३१ जनाको दरखास्त माग गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here