न्युरो हस्पिटलले माग्यो ३० जना स्टाफ नर्स

काठमाडौं । न्युरो हस्पिटल(बाँसबारी)मा रोजगारीको अवसर खुलेको छ।
हस्पिटलले ३० जना स्टाफ नर्स माग गरेको हो।

आवेदन दिनका मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/बिएन उत्तीर्ण गरेको र नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्ने सूचनामा उल्लेख छ।

त्यस्तै सम्बिन्धत कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ भने फ्रेसरले पनि आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here