खोलाले बगाउँदा एक जनाको मृत्युु

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ ।

खोलामा नुहाउने क्रममा शनिबार पर्साको वीरगञ्ज महानगरपालिका–५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु हाे।

उनी वीरगञ्जबाट साथीहरूसँग वनभोज खान खाएका थिए । शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर मृत्यु हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here