काठमाडौं। मोरङमा १३ वर्षीया बालिकाकाे बलात्कार गरेकाे आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
बलात्कार आरोपमा सुन्दरहरैंचा नगरपालिका–७ नयाँबस्ती टोलका ३८ वर्षीय बालकृष्ण श्रेष्ठ पक्राउ परेका हुन। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



























