काठमाडौं। म्याग्दीको गुर्जाखानीमा ४ दशमलव५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.